थानकोट डिपो ल्याउनुपर्ने पेट्रोल बीच बाटोमा चोरेको आरोपमा चार जना पक्राउ

काठमाडौंको थानकोटस्थित नेपाल आयल निगमको डिपोमा ल्याउनुपर्ने पेट्रोल बीचबाटोमै चोरेको आरोपमा चार जना पक्राउ परेका छन्।