प्रचण्ड-माधवहरूको चुनाव चिह्न तारा

१६ कात्तिक, काठमाडौं। नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिह्‍न तारा रहने विज्ञप्तिमार्फत जनाएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको …