काठमाडौं– वैदेशिक रोजगार ठगीसम्बन्धी जाहेरीको अनुसन्धानका क्रममा ठगीमा प्रयोग भएका बैंक खाता रोक्का गर्ने तयारी गरेपछि ४७ जना आरोपित विभागको सम्पर्कमा आएका छन् । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभागका अनुसार सम्पर्कमा आएका उनीहरूले पीडित श्रमिकसँग मिलापत्रसमेत गरिसकेका छन्। विभागले पक्राउ पुर्जी जारी भएका व्यक्तिहरूलाई ३५ दिनभित्र उपस्थित हुन गत कात्तिक १९ गते […]