४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन केन्द्रित कार्यदलहरू गठन गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको निर्वाचन केन्द्रित वाचापत्र तयारी कार्यदलमा सदस्य विस्तार गर्ने निर्णय …