काठमाडौँ। नेपाली कांग्रेसले ११ माघमा हुने राष्ट्रिय सभा तथा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार आयोगमा पुगेर दल दर्ता गराएका हुन्। शनिबार मात्रै कांग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनमा जाने निर्णय गरेको थियो। नेकपा एमालेल भने निर्वाचन आयोगमा पुगेर निर्वाचनका लागि दल दर्ता गराएको छैन। उसो त […]