रिलायन्स स्पीनिङ मिल्सको शेयर निष्काशनबारे छानविन समिति गठन

रिलायन्स स्पीनिङ मिल्स लिमिटेडको शेयर बुक विल्डिङ्ग प्रक्रियाबाट निष्काशन गर्ने क्रममा भएका काम कारवाहीको निष्पक्ष छानविन गर्न नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय समिति गठन गरेको छ। बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार बोर्ड सदस्य  बिनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो। समितिमा बोर्ड सदस्यहरू आनन्द राज शर्मा वाग्ले र  पिताम्बर भण्डारी सदस्य रहेका छन्। समितिलाई […]