राप्रपा : दुई पक्षबाट उम्मेदवारका फरक फरक नाम सिफारिस भएपछि किचलो
७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा पार्टीबाट प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि फरक फरक नाम सिफारिस हुन थालेपछि किचलो सुरु भएको छ ।
विशेषगरी काठमाडौंका विभिन्न क्षेत्रहरूमा संस्थापन र इतर पक्षले फरक फरक नाम …