सरकार र दुर्गा प्रसाईंबीच सहमति

प्रसाईंले २७ बुँदे माग राखेका थिए । उनीहरूबीच के–के विषयमा सहमति भयो भन्ने विषय चाहिँ सार्वजनिक गरिएको छैन ।