काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट प्रदर्शनमा आएका तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को अकुपेन्सी कमजोर देखिएपछि ‘बिगुल’को प्रदर्शन स्थगित भएको छ । माघ ९ गते प्रदर्शन मिति तोकिएको ‘बिगुल’को प्रदर्शन अन्तिम समयमा आएर रोकिएको हो । निर्देशक रमेश कोइरालाले प्रदर्शन रोकिने निर्णयको पछाडि विशेष प्राविधिक कारण देखाएका छन् […]