बाह्रबिसेका पूर्वमेयर निमफुञ्जोले त्यागे एमाले

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाले नेकपा एमाले परित्याग गरेका छन्।