युग पाठक नेकपामा प्रवेश

काठमाडौँ। लेखक एवं राजनीतिक विश्लेषक दीपककुमार (युग) पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। नेकपा संयोजक पुष्पकमल दाहालको निवास पुगेर पाठकले शनिबार पार्टी प्रवेश गरेका हुन्। दाहालको सचिवालयका अनुसार पाठकलाई सह-संयोजक माधवकुमार नेपाललगायत नेताले खादामालासहित पार्टीमा भित्र्याए। त्यसअवसरमा दाहालले पार्टीमा पाठकलाई भित्र्याउन पाउँदा आफूलाई खुसी भएको बताए। सह-संयोजक नेपालले पार्टीभित्र पाठकको उपस्थिति सशक्त […]