साम्बाको सानदार गोल

सुरुवातमै दुई गोल खाएर दबाबमा परेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उज्वेकिस्तानविरुद्ध गोल फर्काएको छ।