काभ्रे- गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनमा घुसपैठ भएको कुरा बिस्तारै खुल्न थालेको छ । जेन-जीले घोषणा गरेको शान्तिपूर्ण राजावादी, माओवादीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले पनि घुसपैठ गरेर कांग्रेस-एमाले नेताहरुको घर जलाएको खुलेको छ । यसरी जेन-जीनको आन्दोलनमा कांग्रेस र एमाले नेताहरूको घर र सम्पत्ति जलाउन जुटेका राष्ट्रिय स्वन्त्र पार्टीका दुई नेताले राजीनामा दिएका […]