देश हेटौंडा सिमेन्ट उद्योगजस्तो होइन, कांग्रेसको वाइवाइ उद्योगजस्तो चल्नुपर्छ- बालेन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले मुलुक हेटौंडा सिमेन्ट कारखाना जस्तै बन्द अवस्थामा पुगेको भन्दै अब चलाउनुपर्ने टिप्पणी गरेका छन्।