दोलखामा बुथ कब्जा गरेको आरोप : दुई पक्षबीच झडप भएपछि हवाई फायर

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे।