काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रस्तावना नीति कार्यदिशालाई विधानमा समेटेको छ। पार्टीको नाम र झण्डा पुरानै रहने नीतिसहिति कार्यदिशालाई समेटिएको हो । पूर्ण लोकतान्त्रिक गणतन्त्र र विधिको शासन मान्ने वैचारिक दृष्टिकोण रास्वपाले बनाएको छ। प्रस्तावित विधानमा सामाजिक न्याय र उदार अर्थतन्त्रलाई अपनाउँदै संवैधानिक समाजवाद समन्यायिक समावेशितालाई अगाडि बढाएको छ। रास्वपाको केन्द्र, जिल्ला, प्रदेश र […]