काठमाडौँ– नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नवगठित सरकार प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा अघि बढेको टिप्पणी गरेका छन् । शनिबार बिहानै पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि उनले सामाजिक सञ्जालमार्फत सरकार प्रतिशोध र निषेधको बाटोमा अघि बढेपनि उसले सोचेजस्तो नहुने चेतावनी समेत दिएका छन् । उनले भनेका छन्– ‘प्रतिशोध, निषेध र द्वन्द्वको बाटोमा नयाँ […]