काठमाडौं – झापा क्षेत्र नम्बर २ की नवनिर्वाचित सांसद इन्द्रिरा राना मगरले प्रधानमन्त्री बालेन्द्र शाहसँग कोशी प्रदेशका नवनिर्वाचित सांसदहरूको भेटघाट अत्यन्त सकारात्मक र सार्थक भएको बताएकी छन् । सांसद राना मगरले सामाजिक सञ्जालमा शेयर गरेको जानकारीअनुसार, यस अवसरमा उनले आफ्नो निर्वाचन क्षेत्रमा तत्काल समाधान गर्नुपर्ने समस्या र दीर्घकालीन विकाससँग सम्बन्धित विभिन्न विषयमा गम्भीर ध्यानाकर्षण गराएको […]