नेपाल सरकारको अर्थ मन्त्रालयले “डिजिटल नेपाल ट्रान्सफर्मेशन प्रोजेक्ट” सञ्चालनका लागि कुल ९० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको हो । यस परियोजनाका लागि विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर र एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर गरी जम्मा ९० […]