पहाडकी रानी बन्दीपुर पर्यटनको आकर्षक गन्तव्य

गण्डकी– प्राचीन समयमा व्यापारिक नाकाका रुपमा पहिचान बनाएको बन्दीपुर अहिले भने पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।  बन्दीपुर विगतमा मोटरबाटोको सुविधा नहुँदा पश्चिम पहाडका तनहुँ, कास्की, लमजुङ, गोरखा र मनाङबाट सामान ल्याएर बिक्री गर्ने प्रमुख व्यापारिक नाकाका रुपमा स्थापित थियो ।  तनहुँको सदरमुकामसमेत रहेको यहाँबाट २०२५ सालमा सदरमुकाम दमौली सारिएसँगै यसले व्यापारिक नाकाको पहिचान […]