यिनै अनुहार देखाएर वामले पाउलान् त आम विश्वास ?

कवि श्यामलको एउटा कविता छ 'हतारमा यात्रा' शीर्षकको । त्यसो त म उनको उक्त कविताको मूल राजनीतिक सन्देशप्रति असहमत छु, तर जीवनका साना-साना खुसीहरू कहाँ छन् भन्ने आत्मानुभूति दिलाउन उक्त कविता पढ्नु अर्थपूर्ण हुन्छ । हतारमा …