सहकारी समस्याको जड निकम्मा सरकारी अड्डा, डेढ दर्जन कर्मचारीलाई कारबाही सिफारिस

१४ जेठ, काठमाडौं । सरकारले सहकारीका बेथिति जाँचबुझ गर्न गठन गरेको आयोगले सरकारी संयन्त्रले तोकिएको काम नगर्दा समस्या आएको निष्कर्ष निकालेको छ । आयोगले सरकारी संयन्त्रमा बसेर कानुन विपरीत काम गरी सहकारी समस्या जटिल बनाउन भूमिका खेलेको …