बागमती नदी किनार अतिक्रमण हटाउने अभियान तीव्र, १,८१६ परिवार सम्पर्कमा

सरकारले बागमती नदी र यसका सहायक नदी किनारमा रहेका जोखिमपूर्ण संरचना हटाउने अभियानलाई तीव्र बनाएको छ। हालसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल १,८१६ परिवार (७,७८९ जना) सरकारको सम्पर्कमा आएको तथ्याङ्क सार्वजनिक गरिएको छ। तीमध्ये ७९४ जनालाई विभिन्न स्थानमा बनाइएका होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। सरकारले व्यवस्थापनका लागि होल्डिङ सेन्टरहरू सञ्चालनमा ल्याएको छ, जसमा कीर्तिपुर राधास्वामी […]