चितवनबाट रवि-बालेनको सन्देश : गुटबन्दीको विषालु फल फलाउँदैनौं

७ असार, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी स्थापना गर्ने क्रमदेखि नै अड्चन र व्यवधानहरू बेहोर्नु परेको थियो । २०७९ साल असारमा जन्मेको रास्वपाका लागि सुरुमै पार्टीको नाम र चुनाव चिह्न (घण्टी) माथि …