माओवादीबाट चुनाव जितेका गिरी रास्वपाको महाधिवेशनमा, नेकपाले सोध्यो स्पष्टीकरण

कैलालीको बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले स्पष्टीकरण सोधेको छ । नेकपाले २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न गिरीलाई निर्देशन दिएको हो ।