‘उज्यालो पार्टी’ सँगको एकल चिन्हको सहमतिबाट बाहिर ‘हाम्रो पार्टी नेपाल’
केन्द्रीय समितिले तत्काल पूर्ण पार्टी एकीकरण नगर्ने पक्षमा निर्णय गरेको कारण ‘हाम्रो पार्टी नेपाल’ आफ्नै चुनाव चिन्ह मार्फत चुनावमा लड्ने भए पनि चुनावी सहकार्य गर्ने बाटो खुला राखेको उनले बताए।