निर्वाचन बिथोल्न केही तत्वहरू सक्रिय छन्: गृहमन्त्री

गृहमन्त्री ओमप्रकाश अर्यालले केही तत्वहरू निर्वाचनको बिथोल्न सक्रिय भएको आरोप लगाएका छन्।