झापा। झापाको मेचीनगर नगरपालिका १५, नीलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज (बिहीबार) एकजनाको मृत्यु भएको छ। स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घरनजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लाग्दा बेहोस भएका थिए । उनलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी […]