नारायणहिटी दरबार संग्रहालय अगाडि रमेश दुलालको 'काग सम्मेलन'

आज बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए ।