राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छ: सञ्चारमन्त्री खरेल

पछिल्लो १० दिनदेखि राजनीतिक दलहरुसँग निरन्तर वार्ता र संवाद भइरहेको छ तथा आजको छलफलले संवादहीनताको अन्त्य भएको सञ्चारमन्त्री खरेलको भनाइ थियो।