‘गगन थापामाथि सुनियोजित प्रहार भयो, बालेन सरकारविरुद्ध सदन र सडकमा प्रतिवाद गर्छौँ’ : रसाइली

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रधानमन्त्री बालेन शाहले आफूभन्दा लोकप्रिय नेताहरूलाई सिध्याउने सुनियोजित प्रयास गरिरहेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सहमहामन्त्री स्नेहीले कांग्रेस सभापति गगन थापामाथि बिचौलियाको प्रायोजित भिडियो बनाएर आक्रमण गर्न खोजिएको दाबी गरे । “राजा, राणा र पञ्चायतले सिध्याउन नसकेको कांग्रेसलाई बालेन सरकारले सिध्याउन […]