काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छठ पर्वले समाजमा आपसी सद्भाव, सांस्कृतिक एकता र सकारात्मक सोचको भावना विकास गर्ने बताएका छन् । छठ पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले यस पर्वले शुद्धता, संयम र निष्ठाको महत्त्वलाई उजागर गर्नुका साथै सूर्यको उपासनामार्फत आरोग्य, सुख, समृद्धि र पारिवारिक कल्याणको कामना गर्ने बताएका […]