छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुरधाम जाने भएका छन् । पार्टीको मधेश प्रदेश कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार लामिछाने र उनकी पत्नी निकिता पौडेल कात्तिक २८ देखि ३० गतेसम्म जनकपुरधाममा हुने कार्यक्रममा सहभागी हुनेछन् । शनिबार दिउँसो १ बजे लामिछानेले जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा शुभकामना आदानप्रदान […]