अब ‘सर डेभिड बेकम’

काठमाडौँ। विश्वप्रसिद्ध फुटबलर डेभिड बेकम बेलायती नागरिकले पाउने सर्वोच्च सम्मान ‘नाइटहुड’ बाट सम्मानित भएका छन्। मंगलबार राजा चार्ल्स तेस्रोले बेकमलाई शाही निवास विन्डसोर क्यासलमा आयोजित विशेष समारोहमा नाइटहुडबाट सम्मान गरेका हुन्। योसँगै अब डेभिड बेकमको नामको अगाडि ‘सर’ थपिने भएको छ। औपचारिक सम्बोधनमा उनलाई सर डेभिड बेकम भनिनेछ। बेलायती पूर्वफुटबलर बेकमले नाइटहुडबाट सम्मान हुँदा ‘सर्वाधिक […]