धरानमा खैरो हेरोइनसहित पाँच जना पक्राउ

सुनसरी – धरानबाट १२४ ग्रामभन्दा बढी खैरो हेरोइन र विभिन्न प्रकारका लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पिआइटी टोली र इलाका प्रहरी कार्यालय धरानबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१४ हात्तीसारपथस्थित एक घरमा डेरा गरी बस्ने पाँच जनालाई आज पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख […]