पूर्वबैंकर कमल ज्ञवालीलाई छाड्न सर्वोच्चको परमादेश

काठमाडौँ। पूर्वबैंकर कमलप्रसाद ज्ञवालीलाई छाड्न सर्वोच्च अदालतले परमादेश जारी गरेको छ। पत्नी गौरी खनाल ज्ञवालीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। न्यायाधीश हरिप्रसाद फुयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आज (सोमबार) परमादेश जारी गरेको हो। ऋण दुरुपयोग अभियोगमा उच्च अदालतअन्तर्गतको वाणिज्य इजलास पाटनले ज्ञवाली र उनकी पत्नी गौरीलाई २०७३ असोजमा जेल र जरिवानाको सजाय […]