ट्रान्सफर्मर जडान नगरी ४२ लाख भुक्तानी गरेको भन्दै गाउँपालिका अध्यक्षले नै दिए अख्तियारमा उजुरी

काठमाडौँ । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले कृषि विद्युतीकरण आयोजनाअन्तर्गत सात स्थानमा ट्रान्सफर्मर जडान नै नगरी ४२ लाख रुपैयाँ भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । अध्यक्ष महतोले २०८३ मंसिर ९ गते अख्तियारको बर्दिबास कार्यालयलाई सम्बोधन गरी लेखेको उजुरी पत्रमा ठेक्का सम्झौताअनुसार बाँकी काम तत्काल सम्पन्न गराउन तथा काम नै […]