कञ्चनपुरमा धान उत्पादकत्व वृद्धि

५ मंसिर, कञ्चनपुर । सुदूरपश्चिमको अन्नभण्डार मानिने कञ्चनपुर जिल्लामा यस वर्ष धान उत्पादकत्व वृद्धि भएको छ । कञ्चनपुरस्थित कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी धर्मबहादुर साउँदले कञ्चनपुरमा  यस वर्ष १.१९ प्रतिशतले धानको उत्पादकत्वमा वृद्धि भएको बताए …