काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार ९ दशमलव ७८ अंकले बढेको छ। बजार परिसूचक बढेर २ हजार ५ सय ५० दशमलव ३६ विन्दुमा पुगेको हो। कुल ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारमा ३ सय ३५ विभिन्न कम्पनीका स्क्रिप्टका ६१ भन्दा बढी कारोबार भएको हो। […]