नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमाले सांसदलाई ह्विप

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।