Use App
Read now
(current)
Download
nagariknetwork.com
7 घण्टा पहिले
गन्यापधुरामा एक करोडको लगानीमा खेल मैदान बन्दै
गन्यापधुरा गाउँपालिकाले करिव एक करोडको लगानीमा पालिकास्तरीय खेल मैदान निर्माण गरिरहेको छ। गन्यापधुरा-२ स्थित टाउरडाँडामा खेल मैदान निर्माण भइरहेको अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिए।
पूर्ण विवरण