हाम्रो भूमिका कानुन बनाउने हो, पुल र बाटो बनाऔं भन्नु परेको छ: महेश बर्तौला
‘आफ्नो भूमिका कानुन निर्माण गर्ने भए पनि हामीले सडक बनाऔं, पुल बनाऔं र विद्यालय बनाऔं भन्नु परेको छ। पछिल्लो समयमा हामीले सांसदको भूमिका, काम र कर्तव्यका बारेमा पनि समीक्षा गर्नुपर्ने भएको छ,’ उनले भने।