गणतन्त्रलाई टेकेर अहिलेका उपलब्धि आएका हुन् : दाहाल

१२ मंसिर, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अहिलेको उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्रलाई टेकेर आएको बताएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार दीपेन्द्र शर्माको युद्ध पत्रकारिता पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सशस्त्र …