रोहितको अर्धशतकमा कतारलाई नेपालको प्रतिस्पर्धात्मक लक्ष्य

२७ असोज, काठमाडौं । कप्तान रोहित पौडेलको अर्धशतक मद्दतमा नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा कतारलाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० …