रात्रिकालीन चरा अवलोकन : निशाचारी पन्छी विज्ञानका लागि ऐतिहासिक विरासत

पृष्ठभूमि नेपालमा चरा अवलोकन कार्य सामान्यतया दिउँसोको समयमा पूर्वदेखि पश्चिम र दक्षिण–उत्तर वा तराईको समथरदेखि उच्च हिमाली भूभागसम्म गरिने यात्रा वा पदयात्रासँग जोडिँदै आएको छ। तथापि, आउल नाइटका रूपमा गरिने रात्रिकालीन चरा अवलोकनले वैज्ञानिक जिज्ञासा, सांस्कृतिक …