मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरान र खाडी मुलुकहरूबीच होर्मुज जलडमरूमध्यबारे सोमबार हुने भनिएको बैठक स्थगित भएको छ। अर्कोतर्फ साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन बन्द रहँदा विश्व ऊर्जा आपूर्तिमाथिको जोखिम थप बढेको छ। ओमानका विदेशमन्त्री सैयद बद्र अल्बुसैदीले सहमतिको वातावरण निर्माण गर्न भन्दै सोमबारका लागि तय क्षेत्रीय बैठक स्थगित गरिएको बताएका छन्। इरानी अधिकारीहरूले उक्त बैठकमा […]