विधि र प्रक्रियाबाटै ओलीलाई अध्यक्षबाट हटाउँछौँ- योगेश भट्टराई

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी असोज ४ गते बस्ने सचिवालय र ५, ६ र ७ गतेको केन्द्रीय समितिको बैठकबाट विधि र प्रक्रिया पुर्‍याएर अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाइने दाबी गरेका छन्। रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उपमहासचिव भट्टराईले सचिवालय र केन्द्रीय कमिटी दुवैतर्फ अध्यक्ष ओलीको विपक्षमा स्पष्ट बहुमत रहेको दाबी […]