ला लिगा : बार्सिलोनाको जितमा राफिन्हाको दुई गोल

काठमाडौं – ला लिगा अन्तर्गत शनिबार रातिको खेलमा बार्सिलोना विजयी भएको छ। ओसासुनाविरुद्ध बार्सिलोनाले २-० को जित निकालेको हो। पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा दोस्रो हाफमा बार्सिलोनाले आग्रता लिएको थियो। घरेलु मैदानमा भएको प्रतिस्पर्धामा बर्सिलोनाका लागि राफिन्हाको गोल नै निर्णायक बन्यो। खेलको ७० र ८६ औं मिनेटमा गोल गर्दै राफिन्हाले बार्सिलोनाको २-० को […]