जेनजीका नाममा गण्डकी विश्वविद्यालयका पदाधिकारीलाई भौतिक आक्रमणको धम्की
२९ असोज, पोखरा । जेनजी युवाहरुको अगुवाइमा पोखराको मुस्ताङचोकलाई ‘जेनजी’चोक नामकरण गरेर आन्दोलनको प्रतीक बनेको रगतले लतपतिएको जुत्ता राखियो । देशमा परिवर्तनका निम्ति एउटा पुस्ताले नै गरेको बलिदानीलाई जीवन्त राख्न भन्दै नामकरण गरिएको ‘जेनजी चोक’कै …