महँगियो अमेरिकी डलर, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।